बुटवलमा सत्ता गठबन्धनको चुनावी

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ ।

बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *