एमाले अध्यक्ष ओलीले आज प्रदेश १ का आमसभालाई सम्बोधन गर्दै

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

सुनसरी एमालेले आयोजना गरेको स्थानीय तह केन्द्रित चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने कार्यक्रम रहेको छ ।

ओलीले पहिले धरान र इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । ओलीले आजै मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाईसमेत सम्बोधन गर्दैछन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *