काठमाडौं । गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, कास्की, स्याङ्जा र तनहुँमा गरी थप ५१ जनामा संक्रमण पुष्टि भएको हो ।