जसपाले बनायो चुनाव परिचालन समिति

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा गठित समितिले २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमितिमार्फत् निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *