भक्तपुरका सुरेशले प्रहरीलाई बुझाए लुटेराले फालेको ५ लाख १० हजार रुपैयाँ

ललितपुर । ललितपुरका सुरेश देउलाले लुटेराले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ प्रहरीलाई बुझाएका छन् । भक्तपुर घर भई ललितपुरको बंगलामुखी बस्दै आएका उनले जिल्ला प्रहरी परिसर ललितपुरमा गएर उक्त रकम बुझाएका हुन् ।

नयाँ बानेश्वरमा लुटेराले फ्याँकेको रकम देउलाले बुझाएका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *