सरकार आफ्ना स्रोत साधन विदेशीलाई सुम्पने प्रतिस्पर्धामा लाग्योः भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले सरकारले देशका अमूल्य नदीनालाको सदुपयोग गर्नेतर्फ गम्भीरता नदेखाई विदेशीलाई हस्तान्तरण गर्न तल्लीन भएको आरोप लगाएका छन् ।

शनिबार सामाजिक संजालमार्फत रावलले सरकारले नदी र खोलानालाको धनी देश भए पनि त्यसको उचित उपयोग गर्ने दीर्घकालीन योजना नबनाउनु गम्भीर लापरबाही भएको बताएका हुन् । उनले सरकार आफ्नै स्रोत साधन विदेशीलाई सुम्पन प्रतिस्पर्धामा लागेको आरोप लगाए ।

यस्तो छ रावलको भनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *