मुस्ताङको ढाक्मरगाउँ नजिकै रहेको ऐतिहासिक मानवनिर्मित गुफा २५ असार, २०८२नेपाल समाजसमाज, समाचार मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे पहाडको बिच भागमा अवस्थित यहाँका गुफामा करिव २ हजार वर्षअघि मानिसहरु बस्ने गरेको बताइन्छ । तस्बिर: सुन्दरकुमार थकाली/रासस