धरहरा र आसपासको क्षेत्र २४ असार, २०८२नेपाल समाजसमाज काठमाडौँको सुन्धारामा अवस्थित धरहरा र आसपासको क्षेत्र । गतवर्ष असोजदेखि सञ्चालनमा आएको धरहरा अहिले सर्वसाधारणलाई चढ्नका लागि खुला गरिएको छ । तस्बिर : गोपाल दाहाल/रासस