काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ ।
मंगलबार मन्त्रालयमा मन्त्री भण्डारी र राजदूत सोङ्गबीच भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।