अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा प्रस्तुती देखाउँदै विदेशी कलाकार

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका १५ मा शुक्रबार देखी सुरु भएको १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा सोमबार दक्षिण अफ्रिका र बोत्स्वानाका कलाकारहरुले प्रस्तुती देखाउँदै । महोत्सवमा नेपाल सहित १३ देशका तीन सय बढी कलाकारहरुको प्रस्तुति रहेको थियो । तस्बिर : कुलदीप न्यौपाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *