११ सय रुपैयाँले घट्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीकोे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँ घटेर आज ३ हजार ५२० रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *