नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । कीर्तिपुर अस्पतालमा केहीबेर अघि पौडेलको निधन भएको कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीले जानकारी दिए ।

नेकपा एमालेबाट एकीकृत समाजवादीमा गएका पौडेल एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि नेकपा संयुक्तमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *