पाटन दरबार स्क्वायरमा सामूहिक कुमारी पूजा(फोटोफिचर) ९ असोज, २०८३नेपाल समाजसंस्कृति, मुख्य समाचार, समाज इन्द्रजात्राको अवसरमा शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायरमा दरबार स्क्वायर महिला समूहद्वारा आयोजित सामूहिक कुमारी पूजामा सहभागी १३२ कुमारी । तस्बिरः घनश्याम श्रेष्ठ