भोटेकोसी बाढीपछि फेरि तुइन युगको सुरुवात…

रसुवाको भोटेकोशी नदीमा गएको बाढीले पुल बगाएपछि नुवाकोट विद्युत नगरपालिका -१ स्थित इन्द्रायणीचौरबाट गुम्बा जोड्ने त्रिशुली नदीमाथि अस्थायी रुपमा निर्माण गरिएको तुइनको सहायताले गन्तव्यतर्फ जाने क्रममा सर्वसाधारण । तस्बिरः चन्द्रकला क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *