कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि(फोटोफिचर)

काठमाडौं । भोटेकोसी बाढीमा बेपत्ता भएका आफन्तको आशा मारेका परिवारजनले कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरेका छन् । बुधबार कुशको शव बनाएर दर्जनौँले पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरेका छन् ।

 तस्बिरः विमलबहादुर विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *