सुन तोलाको तीन लाख छ हजार १००

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला  ५००  रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला   तीन लाख छ हजार १०० र चाँदीको मूल्य  चार हजार ७६५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र चाँदीको मूल्य चार हजार ७८० कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *