काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।