काठमाडौँमा लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौँ । विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितहरूले आइतबार प्रदर्शन गरेका छन् ।

आन्दोलनमा सम्पूर्ण किसान–मजदुर एक होऔँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ भन्ने नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् । बल्खुबाट सुरु भएको प्रदर्शन रत्नपार्क शान्तिबाटिकासम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *