काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत जारी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । न्युयोर्क न्यु जर्सी स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
एक पक्षीय पहिलो हाफमा स्पेनले खेलमा लगातार आक्रमण गरेपनि गोल गर्न सकेन । खेलको पाँचौं मिनेटमा लामिने यामालको प्रहार अर्जेन्टिनाका गोलरक्षक इलिमानो मार्टिनेजले बचाए । ३९ औं मिनेटमा ओयार्जाबालको प्रहार मार्टिनेजले रोके । ४३ औं मिनेटमा डि- बक्सबाहिरबाट कुकुरेलाले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
दोस्रो हाफकेहि बेरमा शुरु हुनेछ ।
