एमाले उपाध्यक्ष विष्णु पौडेल रिहा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रिहा भएका छन् । शुक्रबार विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएसँग उनी रिहा भएका हुन् ।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । अदालतको आदेश लगत्तै साउन २८ गतेको तारेख बुझेर पौडेल रिहा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *