नक्कली भुटानी शरणार्थी मुद्दामा २३ जना दोषी ठहर(फैसलासहित)

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला सुनाएको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएको हो ।

अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ ।

यस्तो छ फैसला

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *