पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भारी गिरावट

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *