राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ बिहीबार प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले यो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *