विष्णु माझीको ‘झोर्ले हजुर’

काठमाडौँ । चर्चित लोकदोहोरी गायिका विष्णु माझीको ‘झोर्ले हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा विष्णुसँगै गायक बाबुकृष्ण परियारको स्वर सुन्न सकिन्छ।

रमेश बिजीको शब्द रहेको गीतमा बाबुकृष्णकै संगीत रहेको छ। संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन् । तीज वा दशैँमा मात्रै गीत ल्याउने उनको यसपटक भने फरक विधाको गीत ल्याएकी छन् । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडियोमा बुद्ध थापाको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *