जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने निर्णय गरेका छन् । मंगलबार पदभार सम्हालेसँगै गृहमन्त्री गुरुङले १९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *