काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन साहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रपति पौडेलबाट उनलाई पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्ने
