समस्याग्रस्त २३ वटा सहकारी सञ्चालकहरूको नामावली सार्वजनिक

काठमाडौँ । सरकारले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार संचालकहरुो नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा सूचना दिन सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *