राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले सभामुखसँग सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहँदा प्रधानमन्त्री उठेर हिँडेको विषयमा पनि चासो राखेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *