काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे शुरु हुनेछ ।
आज नेपाल र स्कटल्याण्ड भिड्दै