नदी सङ्गम महाबिहारमा विशेष पूजा

काठमाडौँ । नदी सङ्गम महाबिहार खुसीबही तथा धार्मिक–पर्यटकीयस्थल चक्र सम्बर बज्रयोगिनी र बोधिसत्व गंगुरी देवता महासङ्ख सिद्ध नरोपा तीर्थस्थलमा विशेष पूजा तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ सहभागी भएका थिए ।

उक्त अवसरमा धार्मिक परम्परा अनुसार पूजा, आराधना तथा तीर्थस्थलको संरक्षण र प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरिएका थिए । स्थानीय भक्तजन, श्रद्धालु तथा विभिन्न व्यक्तित्वहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *