परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *