महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ ग्रहण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *