राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले राष्ट्रपतिसमक्ष ६ अध्यादेश सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *