गैरीगाउँको सुकुम्बासी बस्ती पनि गराइयो खाली

काठमाडौं । काठमाडौँको गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । सरकार डोजर लिएर पुगेपछि उनीहरुले बस्ती खाली गर्न सुरु गरेका छन् । थापाथलीबाट बस्ती खाली गर्न सुरु गरेपछि अहिले उपत्यकाका सबै क्षेत्रमा सुकुम्बासी बस्ती खाली गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *