गोल्छालाई चार दिन थुनामा राख्न अनुमति

काठमाडौं । अदालतले उद्योगी शेखर गोल्छालाई अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार गोल्छालाई चार थुनामा राख्न अनुमति दिएको हो ।

हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा बदमासीको मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले  बिहीबार पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *