टोखाको बिस्का जात्रा(फोटोफिचर)

काठमाडौँ ।  काठमाडौँको टोखामा बिहीबार बिस्का जात्रा मनाइएको छ । टोखाबासीको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । भक्तपुरको ठिमीमा जस्तै हुने यो बिस्काः जात्रालाई काठमाडौंको बिस्का जात्राको रुपमा लिने गरिएको छ ।

तस्बिरः हरिराम भेटुवाल / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *