नयाँवर्षमा शुभकामना दिँदै रविले भने-यो खिल निकाल्ने वर्ष हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने बताएका छन् ।

नयाँ वर्षा २०८३ को शुभकामना दिँदै सभापति लामिछानेले यो खिल निकाल्ने वर्ष हुने र सहने शक्ति मिलोस् भन्ने शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *