काठमाडौँमा मतदान गरी गगन थापा सर्लाहीमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँमा मतदान गरी निर्वाचन क्षेत्र सर्लाही ४ पुगेका छन् । थापाले बिहान काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका थिए ।

मतदानपछि उनी हेलिकप्टरबाट सर्लाहीको आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । उनी अहिले निर्वाचन क्षेत्रका मतदान केन्द्रमा अवलोकन गर्दै हिँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *