मुस्ताङको कालीगण्डकी बगर र पर्वतीय श्रृङ्खला

तीन हजार ७५० मिटर उचाइमा रहेको मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँको सिरानमा अवस्थित ह्याराजु भ्यू प्वाइन्टबाट शुक्रबार बिहान देखिएको कालीगण्डकी बगर, पर्वतीय शृङ्खला र आसपासका क्षेत्र ।

तस्बिरः सुशीलबाबु थकाली /रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *