फ्लडलाइटमा क्रिकेटको मज्जा लिँदै समर्थक (फोटोफिचर) २ मङि्सर, २०८२नेपाल समाजखेलकुद, मुख्य समाचार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच जारी उद्धाटन खेलमा खेलको मज्जा लिँदै समर्थक । नेपाली क्रिकेटको इतिहासमै घरेलु मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल भएको हो । तस्बिर सन्जौय :- एनपीएल