फ्लडलाइटमा क्रिकेटको मज्जा लिँदै समर्थक (फोटोफिचर)

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच जारी उद्धाटन खेलमा खेलको मज्जा लिँदै समर्थक । नेपाली क्रिकेटको इतिहासमै घरेलु मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल भएको हो ।

तस्बिर सन्जौय :- एनपीएल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *