महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । आइतबार बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।

बडाललाई केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *