खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर्न बास्कोटाको माग

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर्न माग गरेका छन् । शनिबार सामाजिक संजालमार्फत बास्कोटाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘नीति र विधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वत हुन्छ । ब्रेन ड्रेन, ब्रेन वास पछि ब्रेन हाईज्याक प्रयास नगर । बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर । म्याकाभेलियनवादीहरु माक्र्सवादमा फर्कनासाथ विषय स्पष्ट र गतिशील हुन्छन् । त्यसपछि पन्छने पेटीबुर्जुवा मात्र हुन् । नो टेन्स ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *