एएससी यु-२३ एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । ताजकिस्तानमा भएको एएफसी यू -२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज स्वदेश फर्किएको छ ।

नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका हुन्  देशमा देखा परेको परिस्थितिका कारण टोली फर्कन ढिला भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *