पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनका लागि जेनजीको प्रस्ताव

काठमाडौँ । जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको छ । बुधबार जेनजीहरुको भर्चुअल बैठकमा उनीहरुले कार्कीको नेतृत्वमा नागरिक सरकार गठनका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

जेनजी समूहको छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *