रुसमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन तयार ट्रम्प

सीएनएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियामाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन तयार रहेको बताएका छन् । न्यूयोर्क प्रस्थानअघि पत्रकारको प्रश्नमा उनले भने, ‘हो, म तयार छु ।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग व्यापार गर्ने मुलुकहरूलाई समेत लक्षित गरी थप दबाब दिनुपर्ने बताएका छन्। यसैबीच रुसले करिब ८०० ड्रोन प्रयोग गरी हालसम्मकै ठूलो हवाई आक्रमण गर्दै पहिलोपटक कीभस्थित सरकारी भवनमा प्रहार गरेको छ। आक्रमणमा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *