काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले मन्त्रिपरिषदको साउन २६ गतेको निर्णयअनुसार ७२ सहसचिवको सरुवा गरेको हो ।
एकैपटक ७२ सहसचिवको सरुवा