गुल्मीको डहरे खोलामा आएको बाढीले बगायो कार(भिडियो)

गुल्मी । गुल्मीको डहरे खोलामा आएको बाढीले कार बगाएको छ । मंगलबार डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको कार बगाएको प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *