यस्तो बन्दैछ टियु क्रिकेट मैदान (फोटोफिचर)

काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम हाल धमाधम भइरहेको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीले पूर्ववत् सम्झौताअनुसार दैनिक आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना क्षतिपूर्ति तिर्दै काम गरिरहेको छ ।

तस्बिर स्रोत:- नेपाल क्रिकेट संघ(क्यान)

TU Cricket
default

default
default
default
default

default
default

Leave a Reply

Your email address will not be published. Required fields are marked *