महाकाली नदी माथिको चार लेनको पक्की पुल

कञ्चनपुरको महाकाली नदी माथि बनेको चार लेनको पक्की पुल । भीमदत्त नगरपालिका र दोधाँरा चाँदनी नगरपालिका जोड्न ३२ वटा पिल्लरमा ठड्याइएको पुल घुम्नका लागि आन्तरिक पर्यटकको रोजाइमा समेत परेको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *